‘सुशासन, आर्थिक रूपान्तरण, दीर्घकालीन योजना र रूपान्तरणकारी आयोजनामा हस्तक्षेपकारी काम गरिनेछ। आगामी बजेटबाट आर्थिक राजकाजको जहाज मोड्न चाहन्छौँ, त्यो साँच्चिकै रूपान्तरणकारी हुनेछ।’ १३ चैतमा पदभार ग्रहण गरेलगत्तै नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका कर्मचारीसँगको अन्तरक्रियामा सुशासन र विकासमा निर्मम ढंगले काम गर्ने बताएका थिए। सुशासन, स्थिरता र आर्थिक विकासको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को … Continue reading योजनाबद्ध विकासको कन्तबिजोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed