सम्पत्ति छानबिनमा पुराना विवरण र प्रमाण संकलन चुनौतीपूर्ण

बालेन्द्र शाह नेतृत्वको सरकारले गत १३ चैतमा पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गरेर भोलिपल्ट सार्वजनिक गर्‍यो। सय दिनमा सम्पन्न गर्ने गरी ल्याइएको कार्यसूचीको एउटा विषयले राजनीतिक/प्रशासनिक वृत्तलाई तरंगित र आमजनलाई उत्साहित बनाएको छ। त्यो हो, २०४८ सालयता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन। त्यसका लागि … Continue reading सम्पत्ति छानबिनमा पुराना विवरण र प्रमाण संकलन चुनौतीपूर्ण