ट्रम्पको सम्बोधनपछि अमेरिकी सेयर बजार घट्यो
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान युद्धसँग सम्बन्धित सम्बोधनले सेयर बजारमा नकारात्मक प्रभाव पारेको छ। विश्वव्यापी कच्चा तेलको मूल्य बढ्दै जाँदा अमेरिकी सेयर बजार पनि ओरालो लागेको छ। डाउ जोन्स र एस एन्ड पी ५०० फ्युचर्स लगभग ०.७ प्रतिशतले घटेका छन्। जबकि नास्ड्याक फ्युचर्स पनि लगभग १ प्रतिशतले घटेका छन्। सेयर बजारमा फ्युचर्स भनेको त्यस्तो … Continue reading ट्रम्पको सम्बोधनपछि अमेरिकी सेयर बजार घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed