देखिन थाल्यो ग्रे लिस्टको असर

सम्पत्ति शुद्धीकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (वित्तीय कारबाही कार्यदल–एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा सूचीकृत गरेको एक वर्ष पूरा हुँदा त्यसको असर अर्थतन्त्रमा देखिन थालेको छ। फागुन २०८१ मा एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको थियो। नेपाल ग्रे लिस्टमा हुँदा प्रत्यक्ष वैदेशिक लगानीका कमी, बैंकिङ कारोबार महँगो र ढिलो, रेमिटेन्स पठाउन र पाउन … Continue reading देखिन थाल्यो ग्रे लिस्टको असर