‘अपराध रोक्न प्रहरीसँगै घर र समाजै सचेत हुनुपर्छ’

कुनै पनि व्यक्तिका लागि संसारको सबैभन्दा सुरक्षित ठाउँ भनेको उसको घर हो। विडम्बना, अहिले घर नै असुरक्षित बन्दै गएको छ। पछिल्लो समय आफन्तबाटै हुने अपराधका घटना निकै बढिरहेका छन्। यसका कारण विभिन्न हुन सक्छन्। मुख्य कुरा त समाजमा चरम अराजकता देखिइरहेको छ, जसको जड खोज्दै जाँदा हामी द्वन्द्वकालसम्म पुग्नुपर्ने हुन्छ। द्वन्द्वकालअघि समाजमा आफ्नै किसिमको अनुशासन … Continue reading ‘अपराध रोक्न प्रहरीसँगै घर र समाजै सचेत हुनुपर्छ’