आफन्तबाटै अतिचार

मोरङको विराटनगर- १५ स्थित हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको यही ६ चैतमा हत्या भयो। हत्या आरोपमा श्रीमान् रोशन साह र जेठाजु दीपेन्द्र साह पक्राउ परेका छन्। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार श्रीमतीको हत्या गरेपछि प्रमाण मेटाउन रोशनले थप पाशविक कार्य गरेका थिए। मध्यरातमा हत्या गरेपछि उनले हातखुट्टा बाँधी शवलाई तन्नामा पोको पारे र दाजु दीपेन्द्रले … Continue reading आफन्तबाटै अतिचार