‘कविता चेतनाको उपल्लो अभिव्यक्ति हो’

प्रखर सांस्कृतिक–राजनीतिक चेतना बोकेका कवि श्रवण मुकारुङ चार दशकदेखि काव्यिक यात्रामा सक्रिय छन्। उनी उत्पीडनमा परेका नागरिकका सरोकारलाई वैचारिक तथा कलात्मक संयोजनसहित बुन्ने शब्द–शिल्पी हुन्। उनका प्रतिरोधी रचनाहरूमा समाज रूपान्तरणको तीव्र आकांक्षा महसुस हुन्छ। कहिले ‘बिसे नगर्ची’ त कहिले ‘रामभरोस’ बनेर उनका कविताहरू आन्दोलनका मोर्चाहरूमा अग्रपंक्तिमा हिँडेका छन्। मुकारुङका ‘बिसे नगर्चीको बयान’, ‘भानुभक्त’, ‘अनुहार खोजिरहेछ … Continue reading ‘कविता चेतनाको उपल्लो अभिव्यक्ति हो’