ओली र लेखकको रिट हेर्दाहेर्दैमा

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनीलकुमार पोखरेलले आज (आइतबार) सुनुवाइ सुरु गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। … Continue reading ओली र लेखकको रिट हेर्दाहेर्दैमा