निसानामा न्यायालय

वर्ष २०८२ को पूर्वार्द्ध हाम्रो न्यायपालिकाका लागि आशा र उत्साहजनक थियो, उत्तरार्द्ध भने केही संकट र समस्याबीच गुज्रियो। पुराना मुद्दा फर्छ्योट कार्य राष्ट्रिय अभियानकै रूपमा अघि बढेका बेला २३ र २४ भदौको जेन-जी आन्दोलनको आगोले न्यायपालिकालाई समेत टिप्न पुग्यो। २४ भदौमा सर्वोच्च अदालतको भवनसँगै देशभरका १३ अदालतमा आगजनी गरियो। जलेका अदालत परिसरमा पाल टाँगेर बन्दी … Continue reading निसानामा न्यायालय