रेलले बोकाएको ऋण, कमाइभन्दा खर्च तेब्बर
शुक्रबार (२० चैत) बिहान १०ः२२ बजे रातो र नीलो रङको रेल हर्न बजाउँदै महोत्तरीको खजुरी आइपुग्यो। जनकपुरमा बस्ने छोराबुहारी र सानी नातिनीलाई भेट्नका लागि खजुरीका ६७ वर्षीय रामसुरत मण्डल कोसेलीको पोकोसहित रेल चढे। “नातिनीको याद आयो कि यसो केही कोसेली बोकी ट्रेन चढेर जनकपुर गइहाल्छु,” रेल चढ्नुअघि नेपालन्युजसँग उनले भने, “यसपालि चामल र केही हरियो … Continue reading रेलले बोकाएको ऋण, कमाइभन्दा खर्च तेब्बर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed