सेयरबजार साताको पाँचै दिन खुल्ने, शनिबार र आइतबार बन्द
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पाँचै दिन खुल्ने भएको छ। नेप्से अर्थात् सेयरबजार यसअघि पनि पाँचै दिन खुला रहन्थ्यो। सरकारले शनिबार र आइतबार बिदा दिएपछि सेयर बजार खुल्ने दिनको विषयमा अन्योल थियो। यसअघि शुक्रबार बन्द रहने सेयरबजार अब भने खुल्नेछ। बरू आइतबार र शनिबार भने बन्द रहनेछ। अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर … Continue reading सेयरबजार साताको पाँचै दिन खुल्ने, शनिबार र आइतबार बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed