दलीय दबाबमा सार्वजनिक शिक्षा

गत १३ चैतमा बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गरेको थियो, जसमा शिक्षा क्षेत्रबारे एउटा बुँदा थियो– ‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट राजनीतिक दल निकट विद्यार्थी संगठनको संरचना हटाएर ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भोइस अफ … Continue reading दलीय दबाबमा सार्वजनिक शिक्षा