वर्ष २०८२ मा नेपाली राजनीतिमा अकल्पनीय बदलाव देखा पर्यो। यो वर्ष राजनीतिको शक्तिकेन्द्र नै फेरियो। त्यसको प्रमुख कारण थियो– २३ र २४ भदौको जेन-जी आन्दोलन। जेन-जी आन्दोलनले सरकार र संसद् मात्र विघटन गरेन, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई कार्यकारी प्रमुख पनि बनायो। सत्ता राजनीतिमा कार्कीको आगमन अप्रत्याशित मात्र थिएन, आकस्मिक पनि थियो। तीन दशकअघिदेखि पालैपालो सत्ता चलाएका … Continue reading सत्ताका खेलाडी बदलिएको वर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed