लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी नेपालले यसपटक १२ वर्षपछि पहिलो जित निकाल्यो। जित आफूजस्तै एसोसिएट राष्ट्र स्कट्ल्यान्डविरुद्ध थियो। तर, यसअघि आफ्नो प्रदर्शनबाट नेपालले सबैको ध्यान खिच्न सफल भइसकेको थियो। एसिया तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रीय छनोटमा अपराजित रहँदै नेपाल विश्वकपमा पुगेको थियो। भारतमा आयोजित विश्वकपमा नेपालले दुई पटकको विजेता … Continue reading तीन वटा विश्वकप खेलेको वर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed