पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, ग्यासको मूल्य पनि बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि उल्लेख्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ बढाइएको हो। नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ थपिएको … Continue reading पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, ग्यासको मूल्य पनि बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed