लेबनान आक्रमणप्रति इरानको आपत्ति, जवाफका लागि तयार रहने चेतावनी

  काठमाडौँ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले लेबनानमा इजरायलले गरेको हवाई आक्रमणलाई युद्धविराम सम्झौताको उल्लंघनका रूपमा टिप्पणी गरेका छन्। उनले यस्तो गतिविधिले सम्भावित सहमतिप्रति प्रतिबद्धता कमजोर बनाउने संकेत गरेको बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपतिले आक्रमण निरन्तर रहिरहे वार्ता प्रक्रिया प्रभावहीन बन्न सक्ने चेतावनी दिएका छन्। साथै, इरानले आवश्यक परे प्रतिक्रिया … Continue reading लेबनान आक्रमणप्रति इरानको आपत्ति, जवाफका लागि तयार रहने चेतावनी