साँझमा स्वयम्भू !

काठमाडौँ। आज नयाँ वर्ष। विश्वभर छरिएका नेपालीहरूले नयाँ वर्ष मनाएका छन्। सरकारले नयाँ वर्षमा सार्वजनिक बिदा दिएको छ। त्यसैले सार्वजनिक क्षेत्र‚ धार्मिकस्थलमा सर्वसाधारणको भिड बढेको छ। यसैअवसरमा स्वयम्भू चैत् लगायत क्षेत्रमा पनि सर्वसाधारणको पुगेका छन्। नयाँ वर्षको साँझमा स्वयम्भू चैत्य आसपास पनि सर्वसाधारणहरू पुगे। आरधना गरे। तस्बिर खिचाए। हेरौँ नयाँ वर्षको साँझमा स्वयम्भू तथा त्यस … Continue reading साँझमा स्वयम्भू !