सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ । कांग्रेस सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकले काय सम्पादन समितिको बैठकले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित … Continue reading सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed