आख्यान लेखनमा संवादको शक्ति

जून त घरको एउटै आँगनमा झरेको थियो, खै किन किन कोठा सबै उज्यालो हुनै सकेन। मेरो पछिल्लो उपन्यास इजोरियाको यो ‘वानलाइनर’ धेरै पाठकले मन पराउनुुभयो, केहीले मेरै सामाजिक सञ्जालको इनबक्समा पनि पठाउनुभयो । सिनेमाको होस् वा आख्यानको, आफूलाई मन परेका संवाद मानिसले पछिसम्म सम्झिरहन्छ। त्यसैले लेख्ने क्रममा म संवादलाई विशेष प्राथमिकतामा राख्छु। लेखकका रूपमा मात्रै … Continue reading आख्यान लेखनमा संवादको शक्ति