न्यायाधीश नियुक्तिमा भागबन्डा कि ‘मेरिटोक्रेसी’?

प्रधानन्यायाधीश र तीन न्यायाधीश रिक्त रहेको सर्वोच्च अदालतमा अबको नियुक्ति प्रक्रियाबारे न्यायिक वृत्तमा बहस सिर्जना भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले न्यायाधीश नियुक्ति मेरिटोक्रेसी (योग्यताक्रम) र प्रतिस्पर्धात्मक प्रणालीका आधारमा गर्ने भनेसँगै बहसको विषय बनेको हो। न्यायाधीश नियुक्तिको विषयमा सधैँ प्रश्न उठ्दै आएको छ। खासगरी विगतमा न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा गरिँदा न्यायालय विकृत र दलगत छायामा … Continue reading न्यायाधीश नियुक्तिमा भागबन्डा कि ‘मेरिटोक्रेसी’?