कुलपतिको निर्देशन- नतिजा एक महिनाभित्रै प्रकाशन गर्नू
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले एक महिनाभित्रै स्नातक र स्नातकोत्तरको परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा सोमबार विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक विषयमा छलफलका लागि बोलाइएको बैठकमा सहभागी सबै उपकुलपतिहरूले विद्यार्थी संगठनका संरचना हटाउन सबै सहमति जनाएका छन्। यससम्बन्धी शाह नेतृत्वको मन्त्रिपरिषद्को … Continue reading कुलपतिको निर्देशन- नतिजा एक महिनाभित्रै प्रकाशन गर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed