गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ। नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्ति प्रकरणमा छानबिनको माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले ७ वैशाखमा एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीहरूको सम्पत्तिको स्रोतका सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराएका हुन्। कांग्रेसले गृहमन्त्रीले अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको … Continue reading गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग