उपकुलपतिहरूसँग प्रधानमन्त्रीले गरे छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन्। सिंहदरबारमा सोमबार भएको छलफलमा ११ विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपति सहभागी थिए। कुलपति प्रधानमन्त्री आफैँ रहने प्रावधान छ। बैठकमा विश्व विद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल … Continue reading उपकुलपतिहरूसँग प्रधानमन्त्रीले गरे छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed