‘देवीभन्दा पहिला, मान्छे हुन् महिला’

छोरी, बूढी, बुहारी, आमा देवीभन्दा पहिला मान्छे हुन् पहिला, मान्छे हुन् महिला। आफू जस्तै मान्छे ठानी बुझिदिए पुग्छ ढोगिदिनु पर्दैन, पुजी दिनु पर्दैन। ‘कथा घेरा’ समूहको सडक नाटक बाटैबाटोमा समावेश एउटा गीतको यो अंश तीन सातायता टिकटक, रिल्स, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भाइरल छ। १८ चैत २०८२ मा ‘कथा घेरा’ ले टिकटकमा पोस्ट गरेको यो गीतको … Continue reading ‘देवीभन्दा पहिला, मान्छे हुन् महिला’