व्यर्थ बने दुई अर्बका ‘होल्डिङ सेन्टर’
विराटनगरको रोडशेष चोकस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब चार किलोमिटर दक्षिण लागेपछि विराटनगर जुट मिल्सको एउटा विशाल हाता पुगिन्छ। जुट मिलभित्र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म छ। त्यसको ठिक सय मिटर उत्तरतर्फ पाँच बिघा क्षेत्रफलमा ‘सेता घरहरू’ भएको संरचना छ। त्यो हो– कोभिड-१९ महामारीमा राज्यले हतारमा ठूलो धनराशि खर्चेर बनाएको एक हजार शय्याको ‘होल्डिङ … Continue reading व्यर्थ बने दुई अर्बका ‘होल्डिङ सेन्टर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed