अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्रता दिएका छन्। बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले आउँदो शनिबार र आइतबारदेखि काठमाडौं उपत्यकाबाटै अभियान सुरु गर्न निर्देशन दिएका हुन्। हालै गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शाहले सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्ती हटाउने निर्णय कार्यान्वयनमा लैजान सुरक्षा निकायलाई तयारी अवस्थामा … Continue reading अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed