रोग राजनीतिक, उपचार कानुनी

नेपाली कांग्रेसको आधिकारिकता विवादमा गत ४ वैशाखको राति सर्वोच्च अदालतले संक्षिप्त फैसला जारी गर्दै गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दियो। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा पक्षलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध शेरबहादुर देउवा पक्ष अदालत गएको थियो, उक्त रिट खारेज गर्दै सर्वोच्चले कांग्रेसको आधिकारिकता विवादलाई कानुनी रूपमा टुंग्यायो। दलको राजनीतिक मुद्दा अदालत पुगेको पहिलो घटना … Continue reading रोग राजनीतिक, उपचार कानुनी