जिल्ला प्रशासनको गेटमा रास्वपाका ६ सांसदको धर्ना

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा ६ सांसद धर्नामा बसेका छन्। प्रहरीको हिरासतमै सिन्धुलीको सुनकोसी गाउँपालिका ३‚ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको ७ वैशाखमा मृत्यु भएपछि न्यायिक छानबिनको माग गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ सांसद धर्नामा बसेका हुन्। धर्नामा बसेका सांसदहरूले जातीय हिंसाका कारण २२ वर्षीय युवाले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई … Continue reading जिल्ला प्रशासनको गेटमा रास्वपाका ६ सांसदको धर्ना