तिर्खाएको सहर

काठमाडौँ उपत्यकाका सहरी क्षेत्रका घरका छतहरू हेर्दा कुनै आकर्षक संरचनाले सजिएका छैनन्। बरु एउटा कुरा समान देखिन्छ– अधिकांश घरका छतमा प्लास्टिक र एल्मुनियमका पानीट्याङ्की ठडिएको। यस्तो दृश्यले आधारभूत खानेपानी सेवामा राज्यको असफलताको कथा भनिरहेझैँ लाग्छ, पानी संरक्षणमा काम गर्दै आएका जलवायु विज्ञ ङमिन्द्र दाहाललाई। “यसले हाम्रो खानेपानी आपूर्ति कति अविश्वसनीय छ भन्ने देखाउँछ,” नेपाल वाटर … Continue reading तिर्खाएको सहर