डा. रुपाखेतीलाई काउन्सिलले गर्‍यो निलम्बन

बुटवल। नेपाल मेडिकल काउन्सिलले डा. शतिसकुमार रूपाखेतीलाई निलम्बन गरेको छ। काउन्सिलले बुटवलमा उपचारका क्रममा ज्यान गुमाएकी पाल्पाको बगनासकाली गाउँपालिका २ की २९ वर्षीया गीता पाण्डेयको उपचारबारे छानबिनका लागि बनाएको समितिको सिफारिसका आधारमा रुपाखेतीलाई निलम्बन गरेको हो। काउन्सिलका रजिस्ट्रार डा. शतिसकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको अनलाइन बैठकले छानबिनको अन्तिम रिपोर्ट नआएसम्मका लागि … Continue reading डा. रुपाखेतीलाई काउन्सिलले गर्‍यो निलम्बन