इतिहासमुखी रुझान

जेन-जी आन्दोलन, अन्तरिम सरकारदेखि निर्वाचनसम्मका उतारचढावले २०८२ साल राजनीतिक उहापोहको वर्ष बन्यो। यस्तो उथलपुथलको माहोलमा लेखन, प्रकाशन वा साहित्यिक महोत्सवभन्दा मानिसहरूको ध्यान ठूला राजनीतिक घटनाक्रमतर्फ आकर्षित हुनु स्वाभाविक हो। यसका बावजुद केही महत्त्वपूर्ण कृति, केही नयाँ प्रवृत्ति र केही सार्वजनिक गतिविधिले २०८२ को साहित्य वृत्त समग्रमा चलायमान रह्यो। आख्यानको दबदबा चर्चा र बजारका हिसाबले साहित्यिक … Continue reading इतिहासमुखी रुझान