फुटबल एकेडेमी : खेल्दै, कमाउँदै
ललितपुरको लगनखेलस्थित बुद्धि विकास फुटबल मैदानमा हरेक बिहानैदेखि चहलपहल सुरु हुन्छ। १६ वर्षमुनिका बालबालिका कोही झोला खोल्न थाल्छन्, कोही बुट र जर्सी लगाउन। केही आफ्नै अभ्यासमा तल्लीन हुन्छन्। कसैले पास मिलाउँछन्, कसैले प्रशिक्षकको निर्देशन ध्यानपूर्वक सुन्छन्। उनीहरूको लक्ष्य कुद्नु र दौडिनु मात्र हान्नु होइन‚ आफ्नो भविष्यको पाइला कतातिर मोडिन्छ त्यो अहिलेदेखि तय गर्नु पनि हो। … Continue reading फुटबल एकेडेमी : खेल्दै, कमाउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed