हिरासतमा मृत्यु भएका कृष्णकी आमाको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

काठमाडौँ। सिन्धुलीको सुनकोसी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा प्रहरीले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। हिरासतभित्र ७ वैशाखमा छोराको मृत्यु भएपछि श्रीकृष्णकी आमा विन्दामाया विश्वकर्माले  यातना तथा ज्यानसम्बन्धी कसुरमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजेकी थिइन्। विश्वकर्माले जाहेरी दरखास्त लिएर जाँदा प्रहरीले दर्ता इन्कार गर्दै दरपीठसमेत … Continue reading हिरासतमा मृत्यु भएका कृष्णकी आमाको जाहेरी प्रहरीले दर्ता गर्न मानेन