यी हुन् सरकारले राष्ट्रपतिसमक्ष पठाएका अध्यादेश

काठमाडौँ। सरकारले विभिन्न अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायत सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेश मन्त्रिपरिषद्‌बाट १४ वैशाख २०८३ मा राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस … Continue reading यी हुन् सरकारले राष्ट्रपतिसमक्ष पठाएका अध्यादेश