न्याय नपाएसम्म शव उठाउँदैनौँ : बिन्दामाया विश्वकर्मा
काठमाडौँ। सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा बिन्दमाया विश्वकर्माले आफूले न्याय नपाउन्जेल छोराको शव नबुझ्ने बताएकी छन्। बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बनाएकी हुन्। विश्वकर्माले ७ जना सांसद, पत्रकार र अधिकारकर्मीले सिन्धुलीको सिडियो कार्यालयमा १० र ११ बैशाखामा धर्ना दिँदा समेत सिन्धुलीकी सिडियो स्किम … Continue reading न्याय नपाएसम्म शव उठाउँदैनौँ : बिन्दामाया विश्वकर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed