यी निकायका पदाधिकारी हुँदै छन् पदमुक्त? (सूचीसहित)

काठमाडौँ। सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका निकाय, बोर्ड, संस्थान र समितिहरूमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। यस निर्णयले शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युत् र सुरक्षालगायत महत्त्वपूर्ण क्षेत्रमा ठूलो हेरफेर ल्याउने देखिएको छ। विशेषगरी अघिल्लो सरकारको पालामा नियुक्ति पाएका र कार्यसम्पादन सन्तोषजनक नभएका भनिएका पदाधिकारीहरू यसको मारमा परेका छन्। पदमुक्त हुने पदाधिकारीको सूची निम्न … Continue reading यी निकायका पदाधिकारी हुँदै छन् पदमुक्त? (सूचीसहित)