रिलिजको पूर्वसन्ध्यामा पाटन उच्च अदालतले चलचित्र लालीबजारको प्रदर्शनमा रोक लगाएसँगै ‘सिर्जनामाथि अंकुश’ को विषय अल्गोरिदममा छिरेको छ। सर्जकहरूले प्रतिरोधस्वरूप बुधबार माइतीघर मण्डलमा ‘सिनेमा-साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’ आशयका प्लेकार्डसहित अदालतविरुद्ध प्रदर्शन गरे। चलचित्रले बादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै मंगलबार रोशनी नेपालीले चलचित्रको प्रदर्शन रोक्न पाटन उच्च अदालतसमक्ष माग गरेकी थिइन्। उक्त रिटमा … Continue reading अदालतको कठघरामा ‘लालीबजार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed