यी हुन् रास्वपा सचिवालयका पाँच निर्णय
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकभरको अव्यवस्थित बसोबासको समस्या समाधानका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार बसेको बैठकले भूमिहीन सुकुम्बासीहरूलाई असुरक्षित बसोबासबाट मुक्ति दिलाउनु आफ्नो प्राथमिकता रहेको प्रस्ट पारेको हो। बैठकपछि प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार पार्टीले गरेका मुख्य ५ निर्णयहरू यस्ता … Continue reading यी हुन् रास्वपा सचिवालयका पाँच निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed