वनमै खेर जान्छ वार्षिक २० अर्ब

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित जलकन्या सामुदायिक वनको उपभोक्ता समूहलाई बर्सेनि एक हजार २०० घनफिट काठ निकाल्ने अनुमति छ। चुरे क्षेत्रभित्र १९६.८५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा सालको वर्चस्व छ। तर, सालको रूख सुकेर ढलेपछि मात्रै काठ संकलन गर्न पाइन्छ। “हरियो सालको रूख त ढाल्नै पाइँदैन। सुकेको रूख पनि आफैँ नढलेसम्म निकाल्न पाइँदैन,” उपभोक्ता समूहका अध्यक्ष … Continue reading वनमै खेर जान्छ वार्षिक २० अर्ब