जनमतले फिर्ता लियो सरकारलाई दिएको समर्थन
जनकपुर। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र मधेस प्रदेश प्रमुख कार्यालयमा पुगेको छ। प्रदेश प्रमुखका कार्यालयका सचिव नारायणप्रसाद दाहालले जनमतले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र प्राप्त भएको जानकारी दिए। प्रदेश सभामा जनमतका १२ सदस्य छन्। जनमत दुई मन्त्रालयसहित मधेस … Continue reading जनमतले फिर्ता लियो सरकारलाई दिएको समर्थन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed