गत १ वैशाखमा जाजरकोटको छेडागाड नगरपालिका-५, थलाबजारबाट अवैध लागुऔषध अफिमसहित दुई जना पक्राउ परे। महेन्द्र साल्मी होटलबाट अफिम बिक्रीका लागि लैजान लागेको अवस्थामा प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका-१, बैरियाबजारका दीपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका-५, दम्दलाका जयबहादुर वरलाई सात किलो ३० ग्राम अफिमसहित पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले होटलको कोठा भाडामा लिएर जाजरकोटकै … Continue reading राज्यविहीनतामा अफिम साम्राज्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed