संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

काठमाडौँ। सरकारले राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश परिमार्जनबिना यसअघिको जस्ताको तस्तै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। राष्ट्रपति पौडेलले आइतबार (वैशाख २०) ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, … Continue reading संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय