मधेसमा फेरि सरकार फेर्ने जोडघटाउ

जनकपुरधाम। सत्ता साझेदार दल जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेस प्रदेश सरकार संकटमा परेको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारले जनतालाई ‘डेलिभरी’ दिन नसकेको भन्दै जनमत पार्टीले समर्थन फिर्ता लिएको हो। मधेस प्रदेशसभामा १२ सांसद रहेको जनमत पार्टीका बहुमत सदस्य (नौ जना)ले सोमबार (२१ वैशाख) साँझ मधेस सरकारबाट समर्थन फिर्ता … Continue reading मधेसमा फेरि सरकार फेर्ने जोडघटाउ