आसन्न खाद्य असुरक्षाका तीन कारण

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ भंगालमा २०७४ सालमा पी एन्ड पी ब्रदर्स खाद्य उद्योग खोल्दा सिन्धुपाल्चोकका कृष्ण पौडेलले एउटा नीति बनाएका थिए, वर्षभरि धानको मूल्यमा थपघट भए पनि चामल एउटै मूल्यमा बेच्ने। तर, नौ वर्षको व्यावसायिक यात्रामा उनी यसपालि आफ्नै नीतिमा टिक्न नसक्ने अवस्थामा पुगेका छन्। कारण हो, इन्धनको मूल्यमा भारी वृद्धिले ढुवानी भाडा बढ्दा धानकै भाउ … Continue reading आसन्न खाद्य असुरक्षाका तीन कारण