धनुषाको नगराइन नगरपालिका-१ जटहीकी सुनीता झा (३५)को घरबाट तीन किलोमिटरकै दूरीमा भारत बिहारस्थित मधुवनी जिल्लाको हरिणे बजार पर्छ। उनी उपभोग्य सामान किन्नुपरे २० रुपैयाँमा टेम्पु चढेर उक्त बजार जान्थिन्। महिनादिनका लागि रासन उतैबाट ल्याउँथिन्। उनको गाउँमा किराना पसल नभएको होइन, तर आवश्यक सबै सामान पाइँदैन। यस्तै, आफ्नै क्षेत्रमा नगराइन बजार पनि छ। जटहीबाट नगराइन बजार … Continue reading भन्सार नियमले चेपिएका नागरिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed