बिहेको भोज खाने ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
चितवन। भरतपुर महानगरपालिका ४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ। तीमध्ये ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही २३ वैशाखमा भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज … Continue reading बिहेको भोज खाने ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed