‘विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छ’

काठमाडौँ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष विभिन्न सुझाव पेस गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसंघका तर्फबाट सुझाव प्रस्तुत गर्दै अध्यक्ष वीरेन्द्रराज पाण्डेले आयआर्जन गर्ने, सम्पत्ति कमाउने, रोजगारी सिर्जना गर्नेलगायत विषयलाई सहयोग गर्नेगरी बजेट ल्याउनुपर्नेमा जोड … Continue reading ‘विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छ’