प्रतिनिधिसभामा विपक्षी दलको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुकुम्बासी बस्ती व्यवस्थापन, अध्यादेशलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा ती नेताहरूले आह्वान भइसकेको संसद् स्थगन गरेर अध्यादेश ल्याइएको, भावी प्रधानन्यायाधीशको सिफारिसमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका निष्कल राईले प्रतिनिधिसभा नयाँ नियमावली मस्यौदा लेखनका क्रममा आफूले राखेका फरक मत … Continue reading प्रतिनिधिसभामा विपक्षी दलको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed