काठमाडौँ। प्रतिनिधिसभा बैठक बसिरहेको छ। संघीय संसद् भवनमा जारी बैठकमा दलका सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। आजै राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। यो पनि… … Continue reading प्रतिनिधिसभा बैठक जारी [लाइभ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed