‘संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आज (मंगलबार) उनले भने, “बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो … Continue reading ‘संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed